Query
-Query simply means a question that ask for any information about record stored in database table
- An object of Access database that is used to view, retrieve, change and analyzed records from a table or multiple linked tables.
- A way of searching for and compiling data from one or more tables
- Has ability to retrieve and filter data, calculate summaries (totals), and update, move and delete records
Types of Query in MS Access
Select Query: Retrieves records from table with or without criteria
Crosstab Query: Presents data in a sheet, used to summarize and analyze data
Parameter Query: Retrieves data as parameter given and works in conjunction with other types of queries
SQL Query: Communicates with other types of database, using SQL commands
Update Query: Updates specified value on the table
Append Query: Adds or appends records from one table to another existing table
Delete Query: Deletes records from a table or multiple tables.
Make Table Query: Makes new database table from the result of the query
Update query, append query, delete query and make table query are also known as action queries as perform (make changes) on the record in table.
क्वेरी
- शाब्दिक रूपमा क्वेरको अर्थ क्वेशन अर्थात् प्रश्न हो । यसले डाटाबेसको टेबलमा रहेका रेकर्ड सम्बन्धी प्रश्न सोध्ने गर्छ ।
- एक्सेसको एक तत्त्व हो जुन टेबलमा रहेको डाटा प्राप्त गर्न, बदल्न तथा विश्लेषण गर्न समेत प्रयोग हुन्छ ।
- एक वा बढी टेबलको डाटालाई खोजेर कम्पाइल गर्ने विधि हो ।
- आवश्यक डाटालाई प्राप्त गर्नुका साथै हिसाब किताब गर्नका साथै अपडेट गर्न, डाटा हटाउन तथा सार्न समेत सकिन्छ ।
क्वेरीका प्रकारहरू
Select Query: निश्चित मापदण्ड वा सर्त सहित अथवा सर्त बिना टेबलको डाटा प्राप्ति गर्ने क्वेरी
Crosstab Query: डाटाको सारांशलाई सिटको रूपमा प्रस्तुत गर्छ जसले डाटाको विश्लेषण गर्न सघाउँछ ।
Parameter Query: दिइएको प्यारामिटर अनुसार डाटालाई प्रस्तुत गर्छ ।
SQL Query: SQL commands को प्रयोगबाट अन्य प्रकारका डाटाबेससँग अन्तरक्रिया गर्छ ।
Update Query: अपडेट क्वेरी टेबलमा भएको डाटालाई अपडेट गर्छ ।
Append Query: एउटा टेबलमा भएको डाटालाई अर्को टेबलको पुछारमा लगेर राख्छ।
Delete Query: एक वा बढी टेबलमा भएको रेकर्डलाई डिलिट गर्छ ।
Make Table Query: एउटा क्वेरीबाट प्राप्त नतिजालाई अर्को टेबल बनाएर राख्छ।
Update query, append query, delete query र make table query ले टेबलमा रहेको रेकर्डलाई बदल्ने भएकाले यी क्वेरीलाई action queries पनि भनिन्छ ।