Q. What do you mean by paragraph formatting?

0
GK SIR
Mar 05, 2023 10:56 AM 0 Answers Word Processing
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Formatting means changing the appearance of text to make it more attractive and readable. Paragraph formatting is the formatting which is applied to a paragraph not a single word or character. Paragraph formatting can be changed from paragraph dialog box. Paragraph formatting includes:

  • Alignment: Alignment is the position of paragraph in document. Horizontal alignment can be left, center, right, justified. Vertical alignment can be top, center, bottom.
  • Indentation: Indentation is the distance of paragraph from page margin. In another words, Indentation is gap between page margin and paragraph text. It can also be set from ruler. There are left indent, right indent, first line indent and hanging indent.
  • Line and Paragraph Spacing: Line spacing means spacing between each line in paragraph. Paragraph spacing means space left before and after the selected paragraph.
  • Border and Shading: Border gives outline around the paragraph. Using shading we can apply any color behind the paragraph.

अक्षरलाई आकर्षक बनाउन अक्षरको स्वरूपमा गरिने परिवर्तनलाई Text Formatting भनिन्छ । Formatting को उद्देश्य डकुमेन्टलाई पठनीय बनाउनका साथै पाठकको ध्यान आकृष्ट गर्नु पनि हो । Paragraph formatting ले कुनै निश्चित अक्षरलाई नभई सिंगो अनुच्छेदमा प्रयोग गरिने formatting लाई जनाउँछ । Paragraph Formatting paragraph dialog box बाट प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत निम्न कुरा पर्दछन्ः

  • Alignment: डकुमेन्टमा अनुच्छेदको स्थान यसले निर्धारण गर्दछ । तेर्सो alignment मा left, center, right, justified पर्दछन् । भने ठाडो alignment मा top, bottom र center पर्दछन् ।
  • Indentation: पेजको मार्जिनदेखि अनुच्छेदसम्मको दूरीलाई indentation भनिन्छ । अर्को भाषामा पेजको मार्जिन र अनुच्छेदका बीचको खाली भाग नै indentation हो। यो स्केलबाट पनि सेट गर्न सकिन्छ । बायाँ इन्डेन्ट, दायाँ इन्डेन्ट, पहिलो लाइन र ह्याङ्गिङ इन्डेन्ट गरी यो ४ प्रकारका हुन्छन् ।
  • Line and Paragraph Spacing: लाइन स्पेसिङले अनुच्छेदका प्रत्येक लाइनका बीच हुने अन्तरलाई चिनिन्छ भने अनुच्छेद स्पेसिङले कुनै अनुच्छेदको अगाडि र पछाडि हुने अन्तरलाई बुझाउँछ ।
  • Border and Shading: अनुच्छेद वरिपरि घेरा राख्नको लागि को प्रयोग गरिन्छ भने अनुच्छेदको पृष्ठभूमिमा रङ राख्न सेडिङको प्रयोग हुन्छ ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew