Text formatting means changing the appearance of text to make it more attractive. Text formatting is necessary to drag reader's attention or increase the readability of document. There are different types of text formatting: character formatting and paragraph formatting. Character formatting includes making text bold, italic, applying underline changing font, size, color etc. Paragraph formatting includes alignment, indentation, line and paragraph spacing etc।
Base of difference | Save | Save As |
Use | To save document for first time with a unique name and save the same file with change later on | To save existing document with
another name। |
Storage Location | Will be stored in original location while saving next time | Allows saving document in new
location |
File format
|
Will be saved in same format as save at first | Allows saving document with new
formart |
Additional Settings
|
No additional settings can be changed | Additional settings can be applied
like password etc. |
Shortcut | Ctrl+S | F12 |
अक्षरलाई आकर्षक बनाउन अक्षरको स्वरूपमा गरिने परिवर्तनलाई Text Formatting भनिन्छ । Formatting को उद्देश्य डकुमेन्टलाई पठनीय बनाउनका साथै पाठकको ध्यान आकृष्ट गर्नु पनि हो । Text Formatting अन्तर्गत character formatting paragraph formatting पर्दछ । Character Formatting अन्तर्गत अक्षरलाई बोल्ड गर्ने, इटालिक गर्ने, अन्डरलाइन राख्ने, अक्षरको आकार, रंग परिवर्तन गर्ने लगायतका कुरा पर्दछन् भने paragraph formatting भित्र अनुच्छदेको alignment, line spacing, indentation आदि पर्दछन् ।
Base of difference | Save | Save As |
प्रयोग | पहिलो पटक कुनै नाम दिएर सेभ गर्न तथा पछि सम्पादन गरी सोही नाममा सेभ गर्न । | पहिले नै सेभ भएका फाइललाई अन्य नाममा सेभ गर्न । |
सेभ हुने स्थान | अर्को पटक सेभ गर्न पहिला रहेकै स्थानमा सेभ हुन्छ | | अर्को पटक नयाँ ठाउँमा सेभ गर्न सकिन्छ । |
फाइल फर्म्याट | सुरुमा जुन फर्म्याटमा सेभ गरिन्छ फाइल त्यही फर्म्याटमा रहन्छ । | फाइललाई अर्को फर्म्याटमा सेभ गर्ने सुविधा प्रदान गर्छ । |
थप सेटिङ | फाइलका सेटिङ बदल्न सकिन्नँ | पासवर्ड राख्ने लगायत अन्य सेटिङहरू बदल्न सकिन्छ । |
सर्टकट | Ctrl+S | F12 |