Q. What do you mean by presentation software? Write any 4 features of PowerPoint. What are the uses of PowerPoint in education?[2+4+4]

0
GK SIR
Feb 19, 2023 04:32 PM 0 Answers Presentation
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Presentation Software
- Application software that is used to create visual presentation composed of series of slides.
- Used to convey message, present or share data or information related to any topic.
- E.g. Microsoft Powerpoint,Libre Impress, Google Slides etc.

4 features of PowerPoint
Custom Animation
- Movement of object in a slide is called custom animation used to focuses on each bullet in slide
Slide Transition
- Animation effect given to slide used to introduce new slide.
Slide master
- It controls the overall appearance (layout, design and formatting) of each slide in presentation.
Custom Show
- It is used to create a separate presentation by including desired slides from presentation

Uses of Presentation in education
- Teacher can show study materials by presentation which makes teaching/learning interesting
- Training programs can be interactive and effective
- Students are encouraged and motivated to present their ideas
- Students can present their report through presentation

प्रेजेन्टेसन सफ्टवेयर
- एक एप्लिकेशन सफ्टवेयर जुन स्लाइडहरूको संयोजनबाट दृश्यात्मक प्रस्तुति दिनको लागि प्रयोग गरिन्छ । कुनै विषयमा जानकारी वा प्रस्तुति दिन र सूचना उपलब्ध गराउन प्रयोग हुन्छ । जस्तै: Microsoft PowerPoint, Libre Impress, Google Slides आदि।

पावरप्वाइन्टका ४ विशेषताहरू निम्नानुसार रहेका छन्:
कस्टम एनिमेसन
- स्लाइडमा हुने विभिन्न वस्तुहरुको चलायमान प्रस्तुत जसले स्लाइडमा छलफल गरिने प्रत्येक बुँदलाई फोकस गर्छ ।
स्लाइड ट्रान्जिसन
-स्लाइडहरुमा दिइने एनिमेशन इफेक्टलाई स्लाइड ट्रान्जिसन भनिन्छ । यसको असर अक्षर वा कुनै अब्जेक्टमा नभएर समग्र स्लाइडमा हुन्छ ।
स्लाइड मास्टर
-यसले प्रिजेन्टेसनका प्रत्ययेको स्लाइडको लेआउट, डिजाइन तथा फर्म्याटिङ लगायतका स्वरूपलाई नियन्त्रण गर्छ ।
कस्टम सो
-प्रिजेन्टेसनमा भएका स्लाइडहरूबाट आवश्यक स्लाइडहरूलाई मात्र समेटेर छुट्टै प्रिजेन्टेसन तयार गर्नको लागि यसको प्रयोग गरिन्छ ।

शैक्षिक क्षेत्रमा प्रिजेन्टेशनको प्रयोग
- पाठहरू प्रिजेन्टेशनबाट प्रस्तुत गरी पठनपाठन चाखलाग्दो बनाउन
- प्रशिक्षण कार्यक्रम प्रभावकारी र अन्तर्क्रियात्मक बनाउन
- विद्यार्थीहरूलाई आफ्ना विचार प्रस्तुत गर्नको लागि उत्साहित बनाउन
- रिपोर्टहरूको प्रस्तुति दिन सहज हुन्छ

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*