Q. Briefly explain the function of Operating System. (5)

0
GK SIR
Feb 19, 2023 04:21 PM 0 Answers Operating System
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Operating System
-It is a Software that controls the overall operations of computer system.
-It Acts as a mediator between the user and the computer hardware
-It Provides interface to user and platform to other programs.

Functions of Operating System
- Memory management: Directs memory resources to different programs
- Processor management: Decides which process gets resources when and how long to run.
- Device management: Helps devices to communicate with computer.
- Error detection: Traces errors & displays error messages which help to debug it.
- File management: Manages all the file-related activities such as organization storage, retrieval, naming, sharing, and protection of files
- Security: Protects the data & information against malware and authorized access

अपरेटिङ सिस्टम
-त्यो सफ्टवेयर जसले कम्प्युटरको सम्पूर्ण क्रियाकलापहरूलाई नियन्त्रण गर्छ ।
-कम्प्युटर प्रयोगकर्ता र कम्प्युटरको हार्डवेयर बीचको मध्यस्थताको काम गर्छ
- प्रयोगकर्तालाई कार्य वातावरण प्रदान गर्छ भने अन्य प्रोग्रामलाई आधार उपलब्ध गराउँछ ।

अपरेटरिङ सिस्टमका कार्यहरू
-मेमोरी व्यवस्थापन: मेमोरी स्रोतलाई विभिन्न प्रोग्रामको लागि परिचाल गर्छ ।
-प्रोसेस व्यवस्थापन: कुन प्रोसेसको लागि कहिले र कति समयको लागि हार्डवेयर स्रोत उपलब्ध गराउने भन्ने कुरा निर्धारण गर्छ ।
-साधन (डिभाइस) व्यवस्थापन: डिभाइसहरुलाई कम्प्युटरसँग सञ्चार गर्नको लागि मद्दत गर्छ ।
-फाइल व्यवस्थापन: फाइल भण्डारण, प्राप्ति, शेयरिङ तथा फाइल सुरक्षा लगायत फाइलसँग सम्बन्धित कामहरू गर्छ ।
- गल्ती पत्ता लाउने: कम्प्युटरमा भएका गल्ती पत्ता लगाई गल्तीको सन्देश प्रवाह गरी गल्ती सुधार्न मद्दत गर्छ ।
- सुरक्षा: असुरक्षित सफ्टवेयर तथा अनधिकृत पहुँचबाट कम्प्युटरलाई जोगाउँछ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew