Q. What do you mean by Operating System? Define multiprogramming, multiprocessing, multi-tasking and multi-threading [2+2+2+2+2]

0
GK SIR
Feb 19, 2023 04:12 PM 0 Answers Operating System
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

- Operating System is the most important software that first loads on computer when power is on and helps to operate a computer
-It is a Software that controls the overall operations of computer system.
- Provides interface to user and platform to other programs.

Multiprogramming
- Loading one or more programs are loaded in the main Memory
- Only one program is capable to execute and other programs wait for getting their turn

Multitasking
- It Execution of multiple programs at a time
- Multiple jobs are loaded in CPU executed by the CPU simultaneously by switching between them

Multithreading
- Programming concept where a process is divided into a number of sub-processes called as threads.
- Each thread is independent and has its own path of execution
- It is an extension of multitasking

Multiprocessing
- Computer uses more than one CPU at a time
- Multiple processors are used for executing a single operation or job

अपरेटिङ सिस्टम
-यो कम्युटर सिस्टमको सबैभन्दा महत्त्वपूर्ण सफ्टवेयर हो जुन कम्प्युटर अन गर्दा सबैभन्दा पहिला लोड हुन्छ र कम्प्युटर सञ्चालनमा सहयोग गर्छ ।
-त्यो सफ्टवेयर जसले कम्प्युटरको सम्पूर्ण क्रियाकलापहरूलाई नियन्त्रण गर्छ ।
- कम्प्युटर प्रयोगकर्ता र कम्प्युटरको हार्डवेयर बीचको मध्यस्थताको काम गर्छ।
- प्रयोगकर्तालाई कार्य वातावरण प्रदान गर्छ भने अन्य प्रोग्रामलाई आधार उपलब्ध गराउँछ ।

मल्टिप्रोग्रामिङ
- मेमोरीमा एक वा बढी प्रोग्राम लोड गर्छ
- एक पटकमा एक मात्र प्रोग्राम एक्जेक्युट हुन्छ भने बाँकी प्रोग्राम आफ्नो पालो अनुसार चल्दछन् ।

मल्टिटास्किङ
- एक पटकमा एक भन्दा बढी प्रोग्राम एक्जेक्युट हुन्छ ।
- एक भन्दा बढी प्रोग्रामहरू सिपियुमा लोड हुन्छन् र सिपियुद्वारा स्विचिङका आधारमा सँगसँगै एक्जेक्युट गर्छ ।

मल्टिथ्रेडिङ
- एउटा प्रोसेस एक भन्दा बढी उप प्रोसेसमा विभाजित हुन्छन् जसलाई थ्रेड भनिन्छ ।
- प्रत्येक थ्रेड स्वतन्त्र हुन्छन् र अलग अलग एक्जेक्युट हुन्छन् ।
- यसलाई मल्टिटास्किङकै विस्तार मानिन्छ ।

मल्टिप्रोसेसिङ
- कम्प्युटरले एकभन्दा बढी सिपियु प्रयोग गर्छन् ।
- बहु सिपियुद्वारा एक भन्दा बढी प्रोग्राम बहु सिपियुद्वारा एक्जेक्युट हुन्छन् ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*