Registers
-Memory of CPU.
- Fastest memory.
- Temporarily stores data currently being processed
- Stores intermediate result of processing
- Stores result before transferring to output device
- Accept, store and transfer data very fast
Types of Registers
MAR (Memory Address Register)
-Holds the memory addresses of data and instructions currently being processed
AC Register (Accumulator)
- Stores the Results those are produced by the System
MDR (Memory Data Register)
- Holds the data obtained from MAR before it goes to the decoder
PC (Program Counter)
-Also called instruction pointer register/ instruction address register
-Holds the address of the memory location of the next instruction
MBR (Memory Buffer Register)
-Holds the contents of data or instruction being transferred to, from memory
Index Register
- Holds a number that can be added to (or, in some cases, subtracted from) the address used for modifying operand addresses
Data Register
- Stores data being transmitted to or from a peripheral device
Link Register
-Stores computation value like carry over
रजिष्टर
-यो सिपियुभित्र हुने मेमोरी हो
-यो सबैभन्दा तीव्र गतिको हुन्छ ।
- काममा प्रयोग भइरहेको डाटालाई एकदमै छोटो समयका लागि स्टोर गर्छ ।
- काम गर्ने क्रममा उत्पादित नतिजालाई पनि स्टोर गर्छ आउटपुट डिभाइसमा पठाउनु अधिको डाटालाई स्टोर गर्छ
-यसले डाटा पाउने भण्डार गर्ने र स्थानान्तरण गर्ने कार्य एकदम तीव्र गतिमा
रजिष्टरका प्रकार
MAR (मेमोरी एड्रेस रजिष्टर)
- वर्तमानमा प्रयोग भइरहेको डाटाको मेमोरी एड्रेसलाई स्टोर गर्छ
AC Register ( एकुमुलेटर)
- कम्प्युटर प्रणालीद्वारा उत्पादित नतिजालाई स्टोर गर्छ
MDR (मेमोरी डाटा रजिष्टर)
- MAR बाट प्राप्त डाटालाई डिकोटरमा जानुअघि स्टोर गर्छ ।
PC (प्रोग्राम काउन्टर)
-यसलाई instruction pointer register / instruction address register पनि भनिन्छ ।
- यसले वर्तमानमा कार्य भइरहेको डाटा पछि लगते आउने डाटाको मेमोरी लोकेशनलाई स्टोर गर्छ ।
MBR (मेमोरी बफर रजिष्टर)
-मेमोरीबाट आएको र मेमोरीमा गएको डाटा वा निर्देशनलाई स्टोर गर्छ ।
इन्डेक्स रजिष्टर
- डाटाको मेमोरीको एड्रेस बदल्न सोको एड्रेसमा जोडिने नम्बरलाई स्टोर गर्छ ।
डाटा रजिष्टर
-कम्प्युटरमा जोडिएका पेरिफेरल डिभाइसबाट आउने तथा ती डिभाइसमा जाने डाटा स्टोर गर्छ ।
लिंक रजिष्टर
-गतिणीय हिसाबमा उत्पन्न हुने अंकलाई स्टोर गर्छ ।