Q. What features of computer make it useful in business? Mention the points that should be put in consideration before buying computer. [3+2]

0
GK SIR
Mar 03, 2023 10:49 AM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Features that make computer useful in business
Automatic
-Businessmen can get result of calculation automatically with given value based on certain formula
Speed
-Computer speed help to calculate large volume data in short time in business
Storage
-Computer can store a large amount of data which helps to stores data related to business
Accuracy
-Computer gives accurate result which is very important for calculation in business

Important points to put in consideration while buying computer
- Processor: Capacity of processor that determines the processing speed of computer
- Memory: Amount of Internal memory (RAM) that affects the enhancement of computer performance
-Hard Disk: Storage capacity of hard disk that determines how much data can be stored in computer
- Graphics: VGA capacity that determines the display quality of computer
- Software Compatibility: determines what kinds of software computer supports including operating system.
All these points should be put in consideration based on what is our budget and for what purpose we are buying computer.

कम्प्युटरका विशेषता जसले व्यावसायिक क्षेत्रमा कम्प्युटरको प्रयोग हुन्छः
अटोमेटिक
-विभिन्न सूत्रमा आधारित भएर दिएको दिइएको मान अनुसार अटोमेटिक नतिजा दिन्छ
गति
-व्यावसायिक क्षेत्रमा धेरै डाटालाई कम समयमा हिसाब गर्न सक्छ
भण्डारण
-व्यवसायसँग सम्बन्धित डाटाहरु ठूलो परिमाणमा कम्प्युटरमा भण्डारण गर्न सकिन्छ
शुद्धता
-कम्प्युटरले दिइएको डाटा अनुसार शुद्ध हिसाब गर्नुपर्छ

कम्प्युटर किन्नुअघि विचार गर्नुपर्ने कुराहरू
-प्रोसेसर: प्रोसेसरको क्षमता जसले कम्प्युटरको प्रशोधन गतिलाई निर्धारण गर्छ मेमोरी कम्प्युटरको आन्तरिक मेमोरी (RAM) जसले कम्प्युटरको कामको स्तर निर्धारण गर्छ
-हार्ड डिस्क: कम्प्युटरले हार्ड डिस्क: कम्प्पयुटरले भण्डारण गर्न सक्ने डाटाको आयतन यसले निर्धारण गर्छ
-ग्राफिक्स: यो VGA को क्षमता हो जसले मोनिटरमा देखिने दृश्यको गुणस्तर निर्धारण गर्छ
-सफ्टवेर कम्प्याटिविलिटी: यसले कम्प्युटरमा अपरेटिङ सिस्टम लगायत कस्ता किसिमका सफ्टवेयरहरू सपोर्ट गर्छ भन्ने कुराको निर्धारण गर्दछ
यी सबै कुराको मापन आफ्नो बजेट कति हो र आफूले कुन उद्देश्यका लागि कम्प्युटर किन्न लागेको हो भन्ने कुराको आधारमा गरिनुपर्छ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*