Ans. A digital signature is an electronic form to be included in the transformation of electronic record. It is a technique for validate the authenticity of a digital message, document or software.
Function and duties of Controller
- To issue license to CA
-To supervise and monitor the activities of CA
-To fix the standard to maintained by CA
-To specify the format and content of digital signature certificate
-To specify procedure to be followed by CA while dealing with Subscriber
-To maintain the records of information disclosed by CA
-To perform other functions as prescribe
Function of Certifying Authorities
-To issue a certificate to subscriber
-To suspend the certificate
-To revoke the certificate
विद्युतीय हस्ताक्षर विभिन्न अभिलेखहरुलाई सुरक्षित तवरले स्थानान्तरण गर्नको लागि प्रयोग गरिने हस्ताक्षर हो जसले उच्च सुरक्षाका साथ विद्युतीय सन्देश वा अभिलेख वा सफ्टवेयरको आधिकारिकता पुष्टी गर्ने गर्दछ ।
नियन्त्रकको काम र कर्तव्य
-प्रमाणीकरण गर्ने निकाय (CA) लाई इजाजतपत्र दिनु
-CA को काम कारबाहीको अनुगमन र निगरानी गर्नु
- CA ले पालन गर्नुपर्ने शर्तहरू तोक्ने
- डिजिटल हस्ताक्षर प्रमाणपत्रको ढाँचा र विषयवस्तु निर्धारण गर्ने
- CA ले ग्राहकसँग गर्ने व्यवहारको प्रक्रिया निर्धारण गर्ने
-CA ले सार्वजनिक गरेका जानकारीको अभिलेख राख्ने
-तोकिएका अन्य कार्य गर्ने
प्रमाणीकरण गर्ने निकायको काम कर्तव्य
-ग्राहकलाई प्रमाणपत्र उपलब्ध गराउनु
-प्रमाणपत्र निलम्बन गर्नु
-प्रमाणपत्र खारेज गर्नु