Ans. Networking Device
-Devices or hardware that is needed for communication and interaction between computers on a network
- Used to connect computers, printers, fax machines and other electronic devices to a network
-Help in receiving and transmitting data
- Some devices are inbuilt or internal (e.g. NIC), some are external (e.g. switch)
-Some examples of networking devices are: Hub, Switch, Router, Bridge. Gateway, Modem, Repeater, NIC, Transmission Media
Differences between Switch and Router
Parameter | Switch | Router |
Function | Connects multiple devices in single network | connects multiple networks together |
Intelligence | Less intelligent | More intelligent |
OSI Layer | Works on data link layer | Works on network layer |
Mode | Works on wire mode | Works in wired and wireless mode |
Recognition of computer | Works on MAC Address | Works on IP Address |
Use | Used in LAN | Used in LAN,MAN,WAN |
Network Address tranlation | Cannot perform NAT | Can perform NAT |
नेटवर्किङ डिभाइस
- यो हार्डवेयर साधन हो, जसले नेटवर्कमा रहेका कम्प्युटरहरूका बीच सञ्चार तथा अन्तर्क्रिया गर्न मद्दत गर्छ ।
- यो कम्प्युटर, प्रिन्टर, फ्याक्स मेशिन तथा अन्य विद्युतीय साधनलाई एउटा नेटवर्कमा जोड्न प्रयोग गरिन्छ ।
- डाटा प्रवाह गर्न सहयोग गर्छ ।
-केही डिभाइस अन्तर निर्मित वा आन्तरिक हुन्छन् (नेटवर्क कार्ड, मोडेम) भने केही बाह्य हुन्छन् (स्वीच)
- हब, स्वीच, राउटर, ब्रीज, गेटवे, मोडेम, रिपिटर नेटवर्क कार्ड, सञ्चार माध्यम आदि नेटवर्किङ डिभाइसका उदाहरणहरू हुन् ।
आधार | स्वीच | राउटर |
कार्य | विभिन्न कम्प्युटर तथा साधनलाई एउटा नेटवर्कमा जोड्छ | विभिन्न नेटवर्कलाई आपसमा जोड्छ |
विवेक | यो कम विवेकी हुन्छ | यो बढी विवेकी हुन्छ |
कम्प्युटरको पहिचान | MAC Address को माध्यमबाट कम्प्युटर पहिचान हुन्छ | IP Address को माध्यमबाट कम्प्युटर पहिचान हुन्छ |
OSI लेयर | डाटा लिंक लेयरमा काम गर्छ | नेटवर्क लेयरमा काम गर्छ |
मोड | तारको माध्यमबा जोडिन्छ | तार वा तारबिना नेटवर्कमा जोडिन्छ |
प्रयोग | LAN मा प्रयोग हुन्छ | LAN,MAN,WAN मा प्रयोग हुन्छ |
नेटवर्क ठेगाना अनुवाद | NAT गर्न सक्षम हुदैन | NAT गर्न सक्षम हुन्छ |