Protocol
- It is set of rules governing exchange of information in an easy, reliable and secured way in computer network.
- It determines how data is transmitted between different computers in network.
- It allows all the computers in network to communicate with each other.
Protocol associated with email
SMTP
- Stands for Simple Mail Transfer Protocol
- Used to send email from one computer to another
- Controls the transfer of email
POP
-Stands for Post Office Protocol Used to receive email from mailbox
-Current version is POP3
कम्प्युटर नेटवर्कमा सुरक्षित र भरपर्दो तरिकाले डाटा आदान प्रदान गर्दा प्रयोग हुने नियमलाई प्रोटोकल भनिन्छ । यसले नेटवर्कमा कसरी डाटा transfer हुन्छ भन्ने कुरा निर्धारण गर्छ । साथै नेटवर्कमा रहेका कम्प्युटरका बीचमा सञ्चार सम्बन्ध स्थापित गर्छ ।
SMPT
-यसको पुरा रुप Simple Mail Transfer Protocol हो ।
-एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा इमेल पठाउँदा प्रयोग हुन्छ ।
- इमेलको प्रवाहलाई नियन्त्रण गर्छ ।
POP
-यसको पुरा रुप Post Office Protocol हो ।
-मेलबक्सबाट इमेल प्राप्त गर्दा प्रयोग हुन्छ ।
- हाल POP3 भर्सनको प्रयोग हुने गरेको छ ।