0
GK SIR
Cyber Crime
- Any criminal activity that uses a computer or network as source, tool, target or place of a crime e.g.
- Includes unauthorized access and modification of hardware and software, unauthorized release of information etc.
Cyber law
- Cyber Law is the standard, rules and regulation (law) to control the computer crime
- Also referred to as the Law of the Internet.
Different offences relating to computer based on ETA, 2063
- To Pirate, Destroy or Alter computer source code
- Unauthorized Access in Computer Materials
- Damage to any Computer and Information System
- Publication of illegal materials in electronic form
- Confidentiality to Divulge
- To inform False statement
- Submission or Display of False License or Certificates
- False statement in regard to license
- Publishing fake certificate or certificate which is not issued
- Non-submission of Prescribed Statements or Documents Fails to maintain account in a secured manner
- To commit computer fraud
- Abetment to commit computer related offence
साइबर अपराध
- कम्प्युटर अथवा कम्प्युटर सञ्जाललाई स्रोत, निशाना अथवा साधनको रूपमा प्रयोग गरेर गरिने कुनै पनि आपराधिक क्रियाकलापलाई साइबर अपराध भनिन्छ
- यसलाई कम्प्युटर अपराध वा विद्युतीय अपराध पनि भनिन्छ ।
- साइबर अपराधले हार्डवेयर तथा सफ्टवेयरको अनधिकृत परिमार्जन, सूचनाको अनधिकृत चुहावट, सफ्टवेयर अनधिकृत चोरी तथा अपराधको सहजीकरणमा कम्प्युटरको प्रयोगलाई समेट्छ ।
साइबर कानून
- साइबर अपराधलाई नियन्त्रण गर्नको लागि बनाइएको मानक, नियम तथा कानूनलाई साइबर कानून भनिन्छ।
- हाम्रो समाज, हाम्रा मूल्य मान्यता तथा कम्प्युटर सम्बन्धी नैतिकतालाई ध्यानमा राखेर बनाइन्छ ।
- यसलाई इन्टरनेटको कानून पनि भनिन्छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कम्प्युटर सम्बन्धी कसुरहरु
- कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्नु
- कम्प्युटर र सूचना प्रणालीमा क्षति पुयाउनु
- गोपनीयता भंग गर्नु
- झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्नु
- कम्प्युटर जालसाजी गर्नु
- कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच राख्नु
- विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्नु
- झुट्टा व्यहोराको सूचना दिनु
- तोकिए बमोजिम विवरण वा कागजात दाखिला नगर्नु कम्प्युटर सम्बन्धी कसुर गर्न दुरुत्साहन गर्नु
0 Subscribers
Submit Answer
0 Answers