0
GK SIR
CMS
- Stands for Content Management System, is a software platform used to manage digital content
- In another word, an application enables users to create, edit, collaborate on, publish and store digital contents.
- In terms of web page designing, CMS is graphical user interface that provides tools to create, edit and publish web content without the need to write code again.
Uses of CMS
- It is user friendly as it uses graphical user interface.
- Content to be published in website can be managed and scheduled easily
- Multiple users can contribute to the content of website
- Can be accessed from anywhere with login credentials
- Non Technical people also create and manage their content in website
- No need to know the code of HTML, CSS or web programming
- It provides quicker and easier way to publish new web pages
- Easy to update
CMS
- कन्टेन्ट म्यानेजमेन्ट सिस्टम एक सफ्टवेयर प्लेटफर्म हो जुन डिजिटल कन्टेन्टहरू को व्यवस्थापन गर्न प्रयोग गरिन्छ ।
- अर्को शब्दमा, यसले प्रयोगकर्तालाई डिजिटल कन्टेन्ट (विषयवस्तु) सिर्जना गर्न, सम्पादन गर्न, प्रकाशन गर्नका साथै भण्डारण गर्न सहयोग गर्छ ।
- वेब डिजाइनमा CMS भन्नाले ग्राफिकल युजर इन्टरफेस हो जसले कोड नलेखिकन वेबसाइटमा राखिने विषयवस्तु सिर्जना, सम्पादन र प्रकाशन गर्न सहयोग गर्छ ।
CMS को उपयोग
- Graphical user interface को प्रयोग हुनाले प्रयोगकर्तामैत्री हुन्छ ।
- वेबसाइटमा प्रकाशन गर्नुपर्ने विषयवस्तु व्यवस्थापन गर्नुका साथै सूचीबद्ध गर्न सकिन्छ
- धेरै प्रयोगकर्ताले एकै पटक वेबसाइटको विषयवस्तुमा योगदान पुऱ्याउन सक्छन् र
- लगइन जानकारी (युजर आइडी र पासवर्ड) को प्रयोग गरी जहाँसुकैबाट पहुँच पुऱ्याउन सकिन्छ ।
- गैर प्राविधिक व्यक्तिले समेत वेबसाइटका विषयवस्तु व्यवस्थापन गर्न सक्दछन् ।
- HTML, CSS अथवा वेब प्रोग्रामिड्डका कोड जान्न आवश्यक हुन्न ।
- वेबसाइटमा नयाँ पेजहरू थप्न सकिन्छ ।
- वेबसाइटका विषयवस्तु सजिलै अपडेट गर्न सकिन्छ ।
0 Subscribers
Submit Answer
0 Answers