What is Database Management system (DBMS)? Discuss the type of relationships in database.

0
GK SIR
Mar 09, 2023 02:53 PM 0 Answers Database
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Database Management system

The collection of organized interrelated data to any purpose is called database. Database is used to store, organ and extract data. DBMS (Database Management System) can be defined as the software designed to define, manipulate, retrieve and manage data in a database. It is a technique that stores data, process them and provides information in an organized form using database management software. MS Access, MySQL, SQL server, FoxPro, Oracle are examples of DBMS.

In RDBMS relationship can be defined as an association or a link between two related tables based on a common field known as key field. With relationship among the tables we can retrieve information from different table

easily. There are three types of relationships in database

One to One Relationship: Each record in the first table can have only one matching record in the second

table and vice versa

E.g. Employee: Department, Country: President

One to Many Relationship: Each record in the first table can have more than one matching record in the

second table

E.g. Customer: Order, Country: Citizen

Many to Many Relationship: Each record in the first table can have more than one matching record in the second table and vice versa. To establish this relationship third table is needed which is called junction table.

E.g. Movie: Actor

Establishing relationship between two tables

  • Go to 'Datatabse Tools' tab
  • Click 'Relationships' command
  • If list of table is not displayed right click and selection 'show table' option
  • Add tables to relate
  • Drag a primary key field from a table to same field in second table
  • 'Edit Relationship' dialog box is displayed
  • Check the option 'Enforce Referential Integrity'
  • Click 'OK'

कुनै निश्चित उद्देश्यका लागि तयार गरिएको डाटाहरुको व्यवस्थित संग्रहलाई डाटाबेस भनिन्छ । डाटाबेसको माध्यमबाट डाटालाई भण्डार व्यवस्थित गर्न र आवश्यकता अनुसार डाटा प्राप्त गर्न सकिन्छ । डाटा भण्डार गर्न, अपडेट गर्न तथा डाटालाई व्यवस्थित गर्नुका साथै इ सम्बन्धी अन्य काम गर्न कम्प्युटर सफ्टवेयरको प्रयोग गरिन्छ भने त्यस्तो सफ्टवेयरलाई DBMS (Database Management System भनिन्छ । DBMS भनेको यस्तो प्रविधि हो जसमा कम्प्युटर सफ्टवेयरको माध्यमबाट डाटा भण्डार तथा प्रोसेस गर्नुका साथै आवश्यकता व्यवस्थित ढंगबाट Information उपलब्ध गराइन्छ ।

MS Access, MySQL, SQL server, FoxPro, Oracle आदि DBMS का उदाहरणहरु हुन् ।

 

RDBMS मा दुइटा टेबल बीचमा सिर्जना गरिने लिंक अथवा सम्बन्धमलाई रिलेशनसीप भनिन्छ । टेबलहरुको बीचमा key field को आधारमा रिलेसनसीप कायम गरिन्छ । रिलेशनसीप बनाउनको लागि कम्तिमा एउटा टेबलमा प्राइमरी कि बनाउनुपर्ने हुन्छ । रिलेशनसीपको माध्यमबाट दुई सोभन्दा बढी टेबलमा भएका डाटालाई आवश्यकता अनुसार एकै पटक हेर्न सकिन्छ ।

रिलेशनसीपलाई तीन प्रकारमा बाँड्न सकिन्छः

One to One Relationship: पहिलो टेबलमा भएको प्रत्येक रेकर्ड दोस्रो टेबलको कुनै एक रेकर्डसँग मात्र match हुन्छ। जस्तैः कर्मचारी: शाखा, देश: राष्ट्रप्रमुख

One to Many Relationship: पहिलो टेबलमा भएको प्रत्येक रेकर्ड दोस्रो टेबलमा भएको एक भन्दा बढी रेकर्डसँग match हुन्छ । जस्तो : ग्राहक: अर्डर, देश: नागरिक

Many to Many Relationship: पहिलो टेबलमा भएको प्रत्येक रेकर्ड दोस्रो टेबलमा भएको एक भन्दा बढी रेकर्डसँग र दोस्रो टेबलको प्रत्येक रेकर्ड पहिलो टेबलको एक भन्दा बढी रेकर्डसँग match हुन्छ । जस्तै: चलचित्र कलाक-दुई

टेबलको बीचमा रिलेशनसीप स्थापना गर्न

  • 'Datatabse Tools' ट्याबमा जाने
  • ' Relationships' कमान्डमा क्लिक गर्ने टेबलको सूची नदेखिएमा राइट क्लिक गरेर 'show table' अप्सन छान्ने
  • आवश्यक टेबललाई डबल क्लिक गरेर ल्याउने
  • एउटा टेबलको प्राइमरी कि भएको फिल्डलाई तानेर अर्को टेबलको समान फिल्डमा ल्याएर छोड्ने
  • ‘Edit relationship' डाइलग बक्स देखिन्छ
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew