Differentiate between Intranet and Extranet.

0
GK SIR
Mar 30, 2023 09:12 AM 0 Answers Networking
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

 

Intranet Extranet
Intranet is a private network This is secure than internet but not like intranet
Information can be share is limited user This can be share with more persons related with that organization.
It can be used in any one organization or institution It is a network within the organization and vendors.
Intranet is controlled by the rule of organization Extranet is also control by organization but used by other person also
Intranet is available in banking and other single private sector Extranet is available in banking and other private sectors.

 

Intranet Extranet
यो विशुद्ध प्राइभेट नेटवर्क हो । यो पनि प्राइभेट भएतापनि इन्टरनेटभन्दा सुरक्षित हुन्छ तर इन्ट्रानेटजति सुरक्षित हुदैन ।
सूचनाहरु निश्चित प्रयोगकर्ताहरुको बिच आदानप्रदान गर्न सकिन्छ । सूचनाहरु कुनै कम्पनी वा त्योसँग अधिकारप्राप्त सम्बन्धित व्यक्तिहरुमाझ आदानप्रदान गर्न सकिन्छ
यो कुनै पनि संस्थामा प्रयोग गर्न सकिन्छ यो कुनै संस्था वा सो संस्थासँग सम्बन्धीत व्यक्तिहरुबिच प्रयोग गर्न सकिन्छ ।
इन्ट्रानेट संगठन को नियम द्वारा नियन्त्रित छ Extranet पनि संगठन द्वारा नियन्त्रण गरिएको हुन्छ तर अन्य व्यक्तिद्वारा पनि यसको प्रयोग गरिन्छ
बैंकिङ र अन्य एकल निजी क्षेत्रमा यसको प्रयोग गरिन्छ यो एकल वा अन्य संस्था वा व्यक्तिहरुद्वा प्रयोग गर्न सकिने गरि तयार गरिएको हुन्छ
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*