Ans. Programming Language
-Computer language programmers use to develop software programs for computers
-Set of instructions written in any specific language to perform a specific task by computer
-Set of instructions that can be used to interact with and control a computer
Types of Programming Language
1. Low level language
-Programming language that contains basic instructions recognized computer
-It is Machine dependent
-It is Native language of computer
a. Machine language
-Language that uses binary numbers (ie. 0s and 1s) to write program
-Only one language computer can understand
-Executes very fast
-Uses primary memory efficiently
-No need of conversion
b. Assembly Languages
-Language that uses symbolic code (memonics) to write program
-Must be converted to machine language to execute
2. High Level Language
-Uses English like word and mathematical notations
-It is Known as problem oriented language
-Easier than machine language and assembly language
-Must be converted to machine language to execute
Generation of Programming languages
-1st Generation Language: Machine language
-2nd Generation Languages: Assembly Language eg. NASM, MASM
-3rd Generation Languages:
-High Level Language
-Also called procedural language
-Eg. FORTRAN, ALGOL, COBOL C, C++, Java Visual Basic.
- 4th Generation Languages
-Known as very high level language
-Also called non procedural language
-Eg. Perl. Python, Ruby. SQI Matlab
-5th Generation Language
-Natural languages
-Developed for 5th generation computer
-Based on artificial intelligence
-Eg. PROLOG, LISP, Mercury
प्रोग्रामिङ्ग ल्याङ्ग्वेज
-कम्प्युटर प्रोग्राम बनाउनका लागि प्रोग्रामरहरूले प्रयोग गर्ने कम्प्युटर भाषा
-कुनै निश्चित भाषामा कम्प्युटरलाई कुनै पनि कामको लागि दिइने निर्देशन
-कम्प्युटरसँग अन्तक्रिया गर्न तथा कम्प्युटरलाई नियन्त्रण गर्नको लागि प्रयोग गरिने निर्देशन
प्रोग्रामिङ्ग ल्याङ्ग्वेजका प्रकार
१. लेभल ल्याङ्ग्वेज
-कम्प्युटरले बुझे खालका निर्देशनहरूद्वारा लेखिने भाषा
-कम्प्युटरको हार्डवेयरमा निर्भर हुने
-कम्प्युटरको रैथाने भाषा
क. मेसिन ल्याङ्ग्वेज
-बाइनरी अंक ० र १ को प्रयोग गर्ने भाषा
-कम्प्युटरले बुझ्ने एक मात्र भाषा छिटो एक्जेक्युट हुने
-मेमोरीको प्रभावकारी प्रयोग गर्ने
-उत्था गर्न वा रुपान्तरण गर्नु नपर्ने
ख. एलेम्ब्ली ल्याङ्ग्वेज
-सांकेतिक कोड (निमोनिक्स) को प्रयोग गर्ने भाषा
-कम्प्युटरले बुझ्न मेशिन ल्याङ्ग्वेजमा रुपान्तरण गर्नुपर्ने .
२. हाइ लेभल ल्याङ्ग्वेज
-अंग्रेजी शब्दहरुका साथै गणितीय संकतेहरुको प्रयोग गर्ने भाषा
-समस्या समाधानका लागि लेखिन भाषा
-मेशिन र एसेम्ब्ली ल्याङ्ग्वेज भन्दा सरल
-कम्प्युटरले बुझ्न मेशिन ल्याङ्ग्वेजमा रुपान्तरण गर्नुपर्ने
प्रोग्रामिङ्ग ल्याङ्ग्वेजको पुस्ता
पहिलो पुस्ताको भाषा: मेशिन ल्याङ्ग्वेज
दोस्रो पुस्ताको भाषा: एसेम्ब्ली ल्याङ्ग्वेज
तेस्रो पुस्ताको भाषा:
-हाइ लेभल ल्याङ्ग्वेज
-प्रोसिड्युरत ल्याङ्वेज पनि भनिन्छ
-उदाहरण FORTRAN, ALGOL, COBOL C. C++, Java, Visual Basic
चौथो पुस्ताको भाषा
- भेरी हाइलेभल ल्याङ्ग्वेज पनि भनिने ।
- नन प्रोसिड्युरल त्या पनि भनिने
- उदाहरण: Perl, Python, Ruby, SQL, MatLab
पाँचौं पुस्ताको भाषा
-प्राकृतिक भाषा
- पाँच पुस्ताको कम्प्युटरका लागि विकास गरिएको
-कृत्रिम बौद्धिकता (Artificial Intelligence) मा आधारित
- उदाहरण PROLOG, LISP, Mercury