Q. Explain about OSS and Freeware software.

0
GK SIR
Feb 16, 2023 04:28 PM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Ans: OSS (Open Source Software) The programs written in high level language like C++, C#, Java, Python, etc. are called source code. Opensource software are freely available software and source code is also free of cost. So, open-source software are called free software.

MS-office package, Adobe Photoshop, Windows 8/10, etc. are called proprietary software which do not provide source code to user after payment.

In open-source software, the user modifies source code according to user requirement. Open-source software was started by Richard Stallman in 1983. Richard Stallman announced the GNU Project in 1983. Free Software Foundations was established in 1985. for eg. Linux, Libre Office, GIMP etc.

 

Freeware
Freeware is a software available free of charge. It is copyrighted by its developer. The developer retains the rights to control its distribution, modify it and sell it in the future. Freeware is typically distributed without its source code, thus preventing modification by its users. So, it may be freely downloaded, installed, used and shared.

Freeware is usually distributed with a license that permits its redistribution to some extent. For example, allowing users to give copies to friends. However, there may be restrictions, such as limitations on its commercial use. Some licenses permit the software to be freely copied but not sold.

 

खुला स्रोत सफ्टवेयर (Open Source Software)

कुनै पनि सफ्टवेयर प्रोग्रामिङ भाषाको प्रयोग गरी आवश्यक निर्देशनहरू लेखेर विकास गरिन्छ, जसलाई सोर्स कोड (Source Code) भनिन्छ । खुला स्रोत सफ्टवेयर भनेको त्यस्तो सफ्टवेयर हो जसमा प्रयोगकर्तालाई सफ्टवेयर सहित उक्त सफ्टवेयरको सोर्स कोड पनि उपलब्ध गराइन्छ ।

माइक्रोसफ्टको Office Package, एडोवको Photoshop लगायत सफ्टवेयरहरू किन्दा प्रयोगकतालाई उक्त सफ्टवेयरको सोर्स कोड उपलब्ध हुँदैन । यस्ता सफ्टवेयरलाई प्रोप्राइटरी (Proprietary) सफ्टवेयर भनिन्छ ।

खुला स्रोत सफ्टवेयरमा उपलब्ध सोर्स कोडलाई प्रयोगकर्ताले आवश्यकता अनुसार संशोधन गरी उक्त सफ्टवेयरको विकासमा योगदान पुर्याउन सक्दछ । खुला स्रोत सफ्टवेयरको शुरुवात सन् १९८३ मा सफ्टवेयर निःशुल्क हुनुपर्छ भन्ने आन्देलनबाट भएको मानिन्छ । यसको श्रेय अमेरिकी सफ्टवेयर स्वतन्त्रता कार्यकर्ता रिचर्ड स्टलम्यान (Richard Stallman) लाई जान्छ । उनले सन् १९८३ को सेप्टेम्बरमा GNU Project घोषणा गरे भने सन् १९८५ को अक्टोबरमा Free Software Foundation को स्थापना गरे । उदाहरणको लागि जस्तै: Linux , Libre Office, GIMP आदी ।

 

फ्रिवेयर (Freeware)

कुनै पनि सफ्टवेयर चाहे त्यो प्रोप्राइटरी होस् वा खुला स्रोत निःशुल्क उपलब्ध हुन्छ भने त्यस्ता सफ्टवेयरलाई फ्रिवेयर (Freeware) भनिन्छ । उदाहरणका लागि जस्तै: Adobe Reader, Skype, Team Viewer सफ्टवेरहरु । यी सफ्टवेयरहरू निःशुल्क रूपमा इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ । यस्ता प्रकृतिका सफ्टवेरहरु निशुल्क वितरण गर्न समेत सकिन्छ । फ्रिवेयर सफ्टवेरहरु सामान्यतया लाइसेन्स सहित वितरण तथा पून:वितरण गर्न सकिन्छ । उदाहरणको लागि साथी वा अन्य कसैको कम्प्यूटरबाट कपि गरेर लग्न सक्नु । तर यस्ता प्रकृतिका सफ्टवेरहरुमा निश्चित सीमा कायम गरिएको हुन सक्दछ जस्तै ब्यापारिक उद्धेश्य राखेर विक्रि वितरण गर्न पाउनुमा रोक लगाउनु । यस्ता प्रकृतिका सफ्टवेरहरु निर्माण गर्दा विभिन्न प्रोग्रामिङ भाषाको प्रयोग गरिएको हुनसक्छ जस्तै: C, C++, Java,PHP etc.

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew