Ans: Word Processing Software
-Application software used to manipulate word or text document and other related objects
-Primary functions are: creating, editing, saving and printing documents.
-Also known as Word Processor
-Some examples are: WordPerfect, WordStar, WordPad, Microsoft Word ete.
Components of Microsoft Word Window are as follows:
-Microsoft Word is the famous word processing software developed by Microsoft Corporation. Some
-Title Bar: Horizontal bar at the top of the MS Word window that displays the name of program and currently active document.
-Menu Bar: Horizontal bar that appears below the title bar which contains drop down menu with different word commands. Menus available in MS Word 2003 are: File, Edit, View, Insert, Format, Tools, Table, Windows and Help
-Toolbar: a vertical or horizontal bar where commands are presented with clickable icons that help to perform quick operations
-Status Bar: Located at the bottom of MS Word document window which displays statistical information (current page no., number of pages, number of words, language used ete)
-Scrollbar: Vertical or horizontal bar at the edge of word window that helps to additional part of the word document window which are hidden
-Control Buttons: Minimize, Maximize/Restore and Close buttons at the right side of title bar.
वर्ड प्रोसेसिङ सफ्टवेयर
- यो एक एप्लिकेशन सफ्टवेयर हो जसले अक्षर र अक्षरसँग सम्बन्धित अन्य वस्तुहरूमा काम गर्छ ।
- यसका प्राथमिक कामहरू डकुमेन्ट सिर्जना गर्नु सम्पादन गर्नु भण्डारण गर्नु रप्रिन्ट गर्नु हो ।
- वर्ड प्रोसेसर मात्र पनि भनिन्छ ।
- उदाहरणहरू वर्ड पर्फेक्ट वर्ड स्टार, वर्डप्याड, माइक्रोसफ्ट वर्ड आदि
माइक्रोसफ्ट वर्ड विन्डोका तत्त्वहरू निम्नानुसार छन् :
माइक्रोसफ्ट वर्ड माइक्रोसष्ट कर्पोरेशनद्वारा विकसित प्रचलित वर्ड प्रोसेसिङ सफ्टवेयर हो वर्ड विन्डोका केही तत्त्वहरू निम्न छन् ?
-टाइटल बार: माथिल्लो भागमा हुने तसों बार जसमा प्रोग्रामको नामका साथै काम गर्दै गरेको डकुमेन्टको नाम देखिन्छ ।
-मेनु वार: टाइटल बारको रहने तेस बार जसमा वर्ड कमान्डहरूको सूची रहेको हुन्छ । माइक्रोसफ्ट वर्ड २००३ र पुराना भर्सनहरूमा पाइने मेनु: File, Edit, View, Insert. Format, Tools, Table Windows र Help हुन् ।
-टुलबार: यो ठाडो वा तेर्सो बार हो, जसले छिटो काम गर्नको लागि कमान्डहरूलाई आइकनको रुपमा देखाउँछ ।
-स्टाटस बार: यो माइक्रोसफ्ट वर्डको डकुमेन्ट विन्डोको तल्लो भागमा हुन्छ जसमा राखेका पेज नम्बर, जम्मा पेजको संख्या, शब्द संख्या प्रयोग गरिएको भाषा लगायतका तथ्याङक देखाउँछ ।
- स्क्रोलवार: डकुमेन्टको किनारामा हुने ठाडो वा तेर्सो बार जसलाई दायाँबायाँ वा तलमाथि सारेर डकुमेन्टको लुकेको भागलाई हेर्न सकिन्छ ।
-कन्ट्रोल बटन: मिनिमाइज, म्याक्सिमाइज / रिस्टोर र क्लोज बटन जुन टाइटल बारको दायाँ भागमा हुन्छ ।