Presentation Software
-Application software that is used to create visual presentation.
- It is composed of series of slides.
- To convey message, present or share data / information related to any topic.
- Uses different multimedia elements to gain attention of audience.
-E.g. Visme, Haiku Deck, Prezi, Microsoft PowerPoint, Canva and Google Slide are some of presentation software
Importance of Presentation application in organization
- To provides a framework about products or services of a company
- To build a good reputation of organization
- Conduct training for employee of organization
- To build relation among the employee by internal communication
- To share new ideas
- To conduct meetings
- To present periodic and final reports
- To present data and analyze it
- To introduce about organization to new member of organization
प्रेजेन्टेसन सफ्टवेयर
- एक एप्लिकेशन सफ्टवेयर जुन दृश्यात्मक प्रस्तुति दिनको लागि प्रयोग गरिन्छ ।
- स्लाइडहरू मिलेर बनेको हुन्छ ।
- कुनै विषयमा जानकारी वा प्रस्तुति दिन र सूचना उपलब्ध गराउन प्रयोग हुन्छ ।
- दर्शकको ध्यान आकृष्ट गर्न विभिन्न मल्टिमिडिया तत्त्वहरूको प्रयोग गर्छ ।
- उदाहरण: Microsoft Powerpoint, Canva and Google Slide
कुनै पनि संस्था वा संगठनमा प्रिजेन्टेशन एप्लिकेशनको महत्त्व
- संस्थाका उत्पादन अथवा कम्पनीले प्रदान गर्ने सेवाका बारेमा खाका प्रस्तुत गर्न
-संगठनको प्रतिष्ठा कायम राख्न कर्मचारीहरूलाई प्रशिक्षण सञ्चालन गर्न
-उपयुक्त सञ्चारद्वारा कर्मचारीहरूबीच उचित सम्बन्ध कायम गर्न
- नयाँ विचारहरू प्रस्तुत गर्न
- बैठक सञ्चालन गर्न
- आवधिक तथा अन्तिम प्रतिवेदन प्रस्तुत गर्न डाटाहरू प्रस्तुत गर्न र विश्लेषण गर्न
- संगठनमा भित्रिने नयाँ कर्मचारी तथा पदाधिकारीहरुलाई संगठनको परिचय दिन