- Mail merge is a feature of MS Word to merge multiple recipients with single mail or letter
- Mail merge can be defined as the process of creating same letter or document for different recipients
Process of mail merge
- First we need to create data source with required fields eg. Name, Address, Contact Number etc.
- Identify or create main document with required content for letter
- Combine the data source with main document
- Insert required fields from data source to appropriate location in main document
- Complete the merge process after previewing the final output which can be printed as required
मेल मर्ज
- मेल मेर्ज वर्डको त्यो विशेषता हो जसको प्रयोगबाट एउटै पत्र अथवा डकुमेन्ट धेरै जना व्यक्तिको नाममा तयार गर्न सकिन्छ ।
- मेल मर्ज एउटै पत्र अथवा डकुमेन्ट धेरै जनाको नाममा तयार गर्ने प्रक्रिया हो ।
मर्ज गर्नका लागि प्रक्रियाहरु
-पहिला आवश्यक विवरण राखी डाटा स्रोत बनाउने जसमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि हुन सक्छन् ।
- मुख्य डकुमेन्ट को पहिचान गर्नुपर्छ अथवा नयाँ बनाउने जसमा पत्रमा लेखिने मुख्य व्यहोरा टाइप गर्ने
- डाटा स्रोत लाई मुख्य डकुमेन्ट सँग combine गर्ने
- डाटा स्रोतमा रहेका आवश्यक फिल्डहरूलाई मेन डकुमेन्टको उचित स्थानमा ल्याउने
- Preview हेरिसकेपछि अन्तिम नतिजा निकाल्ने जसलाई आवश्यकता अनुसार प्रिन्ट गर्न सकिन्छ