Ans>> System bus
System bus is the communication pathway over which information and signal are transferred between components of computer and CPU. There are 3 types of system bus:
Data bus
- Communicates data between CPU, memory, and peripherals.
- Transfers actual data
- It is bi-directional
Control bus
-Connection between CPU and other devices
- Carries control signal (information)
-Manages information flow
- Bi-directional
Address bus
-Communicates between CPU and Main Memory
-Identifies location (address) of main memory where data is stored
- It is uni-directional
Cache Memory
- Cache Memory is the memory that is placed between CPU and main memory of computer
- CPU and main memory (RAM) of computer have their own speed. Cache memory manages the difference of speed between hard disk and main memory
-It is used to reduce the average time to access data from the Main memory.
- There are different levels of cache: L1,L2 and L3
Virtual Memory
-It is a memory management technique where secondary memory can be used as if it were a part of Primary Memory
- When primary memory is not enough for certain work virtual memory is used.
- It is also known as Swap file or page file
-It is managed by Operating System
सिस्टम बस
-कम्प्युटरको सिपियु र अन्य साधनहरूबीच डाटा तथा संकेत स्थानान्तरण हुने मार्गलाई सिस्टम बस भनिन्छ। सिस्टम बस ३ प्रकारका हुन्छन्:
डाटा बस
- यसले सिपियु मेमोरी र पेरिफेरल डिभाइसबीच सञ्चार स्थापित गर्छ ।
-वास्तविक डाटा स्थानान्तरण गर्छ ।
- यो bi-directional (दोहोरो सञ्चार गर्ने हुन्छ ।
कन्ट्रोल बस
- यसले सिपियु र अन्य डिभाइसका बीच सम्बन्ध स्थापित गर्छ ।
- यसले नियन्त्रणका लाग आवश्यक संकेत (कन्ट्रोल सिग्नल) स्थानान्तरण गर्छ।
-डाटाको स्थानान्तरणलाई नियन्त्रण गर्छ ।
- यो Bi-directional हुन्छ ।
एड्रेस बस
- यसले सिपियु र मैन मेमोरीका बीच सञ्चार स्थापित गर्छ ।
-मेन मेमोरीमा डाटा रहेको स्थिन यकिन गर्छ ।
-यो एक पक्षीय (एकोहोरो डाटा स्थानान्तरण हुने हुन्छ । .
क्यास मेमोरी
-यसले सिपियु र मेन मेमोरीको बीचमा रही कार्य गर्दछ ।
-सिपियु र न्यामको आ आफ्नै क्षमता र गति हुन्छ। यी दुईबीचको गतिलाई नियन्त्रण गरी कम्प्युटरको गति बढाउने कार्य यसले गर्दछ ।
- यसले मेन मेमोरीबाट डाटा एक्सेस गर्ने औसत समय घटाउँछ ।
- L1, L2, L3 लेभलका क्यास मेमोरी हुन्छन् ।
भर्चुअल मेमोरी
-यो काल्पनिक मेमोरी हो।
- यो मेमोरी व्यवस्थापनको एक प्रक्रिया हो जसले सेकेन्डरी मेमोरी (हार्ड डिस्क) लाई प्राइमरी मेमोरीको साटोमा प्रयोग गर्दछ।
- प्राइमरी मेमोरीको क्षमताले नपुगेको अवस्थामा मात्र यसको प्रयोग हुन्छ । .
- यसलाई अपरेटिङ सिस्टमले म्यानेज गर्छ ।
- यसलाई स्वाप फाइल वा पेज फाइल पनि भनिन्छ ।