Ans. Query
- Query simply means a question that ask for any information about record stored in database table
- An object of Access database that is used to view, retrieve, change and analyzed records from a table or multiple linked tables.
-A way of searching for and compiling data from one or more tables
-Has ability to retrieve and filter data, calculate summaries (totals), and update, move and delete records
Form:
-A database object that is used to create an interface.
-Used for entering data in a table or multiple tables
-Displays a complete record at a time.
-Can be creating in design view or by using wizard.
-Autoform creates form automatically with default settings. Forms are comprised of following three sections: Header, Detail and Footer.
Report:
- A type of access database object that presents data in effective way in a printed format.
- Provides final output of data.
- Can be created in design view or by using wizard.
-Report contains report header, page header, page footer, detail section and report footer.
क्वेरी
-शाब्दिक रूपमा क्वेरीको अर्थ क्वेशन अर्थात् प्रश्न हो । यसले डाटाबेसको टेबलमा रहेका रेकर्ड सम्बन्धी प्रश्न सोध्ने गर्छ
-एक्सेसको एक तत्त्व हो जुन टेबलमा रहेको डाटा प्राप्त गर्न, बदल्न तथा विश्लेषण गर्न समेत प्रयोग हुन्छ ।
-एक वा बढी टेबलको डाटालाई खोजेर कम्पाइल गर्ने विधि हो
-आवश्यक डाटालाई प्राप्त गर्नुका साथै हिसाब किताब गर्नका साथै अपडेट गर्न, डाटा हटाउन तथा सार्न समेत सकिन्छ ।
फर्म:
-एक डाटाबेसको त्यस्तो तत्त्व हो जुन टबेलमा डाटा प्रविष्टि गर्नका लागि प्रयोग गरिन्छ ।
-टेबलको डाटाबाट कुनै रेकर्ड हेर्न पनि सकिन्छ
-Design View तथा Wizard बाट फर्मको सिर्जना गर्न सकिन्छ ।
-फर्मका तीन भाग हुन्छन्: हेडर डिटेल र फुटर ।
रिपोर्ट:
-डाटाबेसको तत्त्व जसले प्रिन्ट फर्म्याटमा डाटालाई देखाउने कार्य गर्छ
-अन्तिम नतिजा उपलब्ध गराउँछ ।
-रिपोर्टले टेबल अथवा क्वेरीमा भएका डाटाको सारांश पनि निकाल्ने काम गर्छ ।
-Design View तथा Wizard बाट बनाउन सकिन्छ
-रिपोर्टका पाँच भाग हुन्छन् : रिपोर्ट हेडर, पेज हेडर, पेज फुटर, डिटेल र रिपोर्ट फुटर ।