Q. What is DOS command? What are its types? Give examples. [5+5]

0
GK SIR
Feb 24, 2023 02:39 PM 0 Answers Operating System
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

DOS
- Stands for Disk Operating System.
- Single user, single task CLI (Command Line Interface) based operating system.
-Related to operation of disk.

Command
-A command is an instructions given to computer to perform certain task.

DOS Commands
-DOS commands are the commands available in MS-DOS that are used to interact with the operating system and other command line based software.
-They are small programs, which are made to perform a particular job.

Types of DOS commands
-Internal Commands
-Commands that load in primary memory when computer starts.
- They are part of command.com file
- Also called inbuilt command and executed by operating system.
- Mostly related to files and directories.

Examples
- DIR: used to list out files and directories:
- COPY CON: to create a file
- TYPE: to view content of file
- COPY: to copy specific file / directory from one location to another
- DEL: to delete specific file

External commands
- Commands that reside on secondary memory and do not load in when computer starts.
- They are not part of command.com file.
- Also executed by external forces.
-Mostly related to computer system

Examples
-EDIT: to edit content of file
-CHKDSK: to check disk for any error
-DEFRAG: to analyze status of files on disk and to defrag them
-TREE: to display directories/sub directories in tree structure
-FDISK: to create or delete partition of hard disk

डस
- पूरा रूप Disk Operating System हो ।
- एकल प्रयोग कर्ता (Single user), एकल कार्य गर्ने (single task) CLI (Command Line Interface) मा आधारित
- अपरेटिङ सिस्टम डिस्कको सञ्चालन सँग सम्बन्धित

कमान्ड
-कम्प्युटरलाइ निश्चित काम गर्नका लागि दिइने निर्देशन हो ।

डस कमान्ड
-माइक्रोसफ्ट डसमा उपलब्ध हुने कमान्ड जुन अपरेटिङ सिस्टम र अन्य कमाण्डमा आधारित भएर सफ्टवेयरसँग मिलेर काम गर्छ ।
- यि साना प्रकृतिका प्रोग्राम हुन जसले निश्चित कार्य गर्न निर्देशित गर्दछ ।

डस कमान्डका प्रकारहरू
इन्टरनल कमान्ड
- Command.com फाइलभित्र रहेको हुन्छ ।
- इनबिल्ट कमान्ड हुन् जुन अपरेटिङ सिस्टमले सञ्चालन गर्छ
- खासमा फाइल र फोल्डरहरूसँग सम्बन्धित हुन्छ
उदाहरण
- DIR: फाइल तथा फोल्डरहरूको सूची देखाउँछ ।
-COPY CON: फाइल बनाउँछ ।
- TYPE: फाइलभित्र लेखिएका कुराहरू देखाउँछ ।
- COPY: कुनै निश्चित फाइल वा डाइरेक्टरलाई एक स्थानबाट अर्को स्थानमा कपी गर्छ ।
- DEL कुनै निश्चित फाइललाई डिलिट गर्छ ।

एक्सटर्नल कमान्ड
-यी कमान्डहरु सेकेन्डरी मेमोरीमा रहन्छन् र कम्प्युटर स्टार्ट हुँदा लोड हुँदैनन् ।
- Command.com फाइलभित्र हुँदैनन् ।
- रन हुनको लागि बाह्य तत्त्वको आवश्यकता पर्दछ ।
-बढी मात्रामा कम्प्युटर प्रणालीसँग सम्बन्धित हुन्छन्।
उदाहरण
- EDIT: फाइल भित्र लेखिएका कुरा सच्याउँछ ।
- CHKDSK: डिस्कमा भएका इररहरू देखाउँछ ।
- DEFRAG: डिस्कमा भएका फाइलहरूको अवस्था देखाउनुका साथै फाइलहरूलाई मिलाएर राख्छ ।
- TREE: फोल्डर तथा भित्री फोल्डरहरूलाई वृक्ष संरचनामा देखाउँछ
- FDISK: हार्ड डिस्कको पार्टिसन मेटाउने वा सिर्जना गर्ने कार्य गर्छ

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*