Q. Write down uses of word processing software. Define text formatting with its types.

0
GK SIR
Mar 05, 2023 11:05 AM 0 Answers Word Processing
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(1)

Word Processing Software

  • Application software used to manipulate word or text document and other related objects.
  • Primary function are: creating, editing, saving and printing documents.

Uses of word processing Software

Word processing software can be used in following works in daily life:

  1. Creating, editing, saving and printing documents.
  2. Copying, pasting, moving and deleting text within a document.
  3. Formatting text, such as font type, bolding, underlining or italicizing.
  4. Creating and editing tables.
  5. Inserting elements from other software, such as illustrations or photographs.
  6. Correcting spelling and grammar.
  7. Creating resume, reports etc.

Text Formatting

Text formatting means changing the appearance of text to make it more attractive and readable.

Types of text formatting

Character formatting

Text formatting that is applied to selected character, word or sentences. It includes:

  • Font: Defines the text style. E.g. Times New Roman, Calibri, Verdana etc.
  • Font Size: Defines the size of the text
  • Bold: Makes text thicker
  • Italic: Makes text slanted
  • Underline: Gives underline to text

Paragraph Formatting

Text formatting that is applied to a paragraph not to a single word or character. Paragraph formatting can be changed from paragraph dialog box. It includes:

  • Alignment: Position of paragraph in document. Alignment can be left, center, right and justified.
  • Indentation: Indentation is the distance of paragraph from page margin. There are left indent, right indent, first line indent and hanging indent.
  • Line and Paragraph Spacing: Line spacing means spacing between each line in paragraph. Paragraph spacing means space left before and after the selected paragraph.

वर्ड प्रोसेसिङ सफ्टवेयर

  • यो एक एप्लिकेशन सफ्टवेयर हो जसले अक्षर र अक्षरसँग सम्बन्धित अन्य वस्तुहरूमा काम गर्छ ।
  • यसका प्राथमिक कामहरू: डकुमेन्ट सिर्जना गर्नु, सम्पादन गर्नु, भण्डारण गर्नु र प्रिन्ट गर्नु

वर्ड प्रोसेसिङ सफ्टवेयरको उपयोग

दैनिक जीवनमा निम्नलिखित कामका लागि वर्ड प्रोसेसर सफ्टवेयरको प्रयोग गरिन्छ:

  • डकुमेन्ट सिर्जना गर्न, सम्पादन गर्न, भण्डारण गर्न र प्रिन्ट गर्न
  • डकुमेन्टभित्र अक्षरहरुलाई कपी पस्ट गर्न तथा अनावश्यक अक्षर हटाउन
  • अक्षरलाई राम्रो देखाउन फर्म्याटिङ गर्न जस्तै: बोल्ड, इटालिक, अन्डरलाइन
  • तालिका बनाउन तथा सम्पादन गर्न
  • तस्वीर तथा चित्रहरू राख्न
  • हिज्जे तथा व्याकरणहहरू मिलाउन
  • व्यक्तिगत विवरण बनाउन तथा प्रतिवेदनहरू तयार गर्न

टेक्स्ट फर्म्याटिङ

अक्षरलाई आकर्षक तथा पठनीय बनाउनका लागि अक्षरको आवरण बदल्ने प्रक्रियालाई टेक्स्ट फर्म्याटिङ भनिन्छ

टेक्स्ट फर्म्याटिङका प्रकार

अक्षरको फर्म्याटिङ (Character Formatting)

सेलेक्ट गरिएको अक्षर अथवा शब्दहरूमा प्रयोग गरिने फर्म्याटिङलाई अक्षरको फर्म्याटिङ भनिन्छ । यस अन्तर्गत:

  • फन्ट: अक्षरको स्टाइल बदल्छ । जस्तै: Times New Roman, Calibri, Verdana etc.
  • फन्ट साइज: अक्षरको आकार सानो तथा ठूलो बनाउँछ।
  • बोल्ड: अक्षरलाई साबिक भन्दा मोटो बनाउँछ ।
  • इटालिक: अक्षरलाई दायाँतिर ढल्काउँछ । अन्डरलाइन: अक्षरमा अन्डरलाइन दिन्छ ।

अनुच्छेद फर्म्याटिङ (Paragraph Formatting)

कुनै अक्षर वा शब्द विशेषमा नभइकन सिंगो अनुच्छेदमा प्रयोग गरिने फर्म्याटिङलाई अनुच्छेद फर्म्याटिङ भनिन्छ । यो प्याराग्राफ डाइलग बक्सबाट बदल्न सकिन्छ । यस अन्तर्गत

  • अलाइनमेन्ट (Alignment): डकुमेन्टमा अक्षरको स्थानलाई अलाइनमेन्ट भनिन्छ । पृष्ठमा अक्षरलाई दायाँ, बायाँ, मध्य स्थानमा राख्नुका साथै जस्टिफाइ गर्न सकिन्छ ।
  • इन्डेन्टेसन (Indentation) : पेजको किनारा र अनुच्छेद बीचको खाली भागलाई इन्डेन्टेसन भनिन्छ । इन्डेन्टेसन बायाँ, दायाँ, पहिलो लाइन र ह्याङ्गिङ गरी चार प्रकारका हुन्छन्।
  • लाइन र प्याराग्राफ स्पेसिङ : लाइन स्पेसिङले प्रत्येक लाइनको बीचको खाली भागलाई जनाउँछ भने प्याराग्राफ स्पेसिङले दुई अनुच्छेद बीचको खाली भागलाइ जनाउँछ ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew